भक्तपुर
भक्तपुरका तीनजना स्वयम्सेविका सम्मानित भएका छन्। आइतबार १८ औं महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविका दिवसको अवसरमा भक्तपुर नगरपालिकाले उनीहरूलाई नगद पुरस्कारसहित सम्मान गरेकाे हाे।