भक्तपुर नगरापालिका

भक्तपुर नगरापालिका–१ च्यामासिङमा कुल १४ करोडको लगानीमा ख्वप अस्पतालको निर्माण हुने भएको छ । नगरपलिकावासीको स्वास्थ्यलाई मध्यनजर गर्दै नगरपालिकाले २५ शय्याको अस्पताल निर्माण गर्न लागेको हो । नगरपालिकाले आर्थिक वर्ष ०७५/७६ को तेस्रो नगर सभामार्फत अस्पताल निर्माणका लागि १४ करोड रूपैयाँ बजेट विनियोजन गरेको छ । अस्पताल निर्माणका लागि...