भक्तपुर जनस्वास्थ्य केन्द्र

पछिल्लो तीन दिनयता दिनदिनै भक्तपुरमा कोरोना संक्रमितको संख्या घटिरहेको छ। सोमबारदेखि कोरोना संक्रमितको संख्यामा कमी आएको हो। कोरोना संक्रमित घटेको कारण सबैको मनमा खुसीको साथसाथै प्रश्न पनि उठेको छ। भक्तपुरमा के साच्चै घटेको हो कोरोना संक्रमितको संख्या? महिना दिनअघि मात्र एकदिनमै दूई सयभन्दा बढी कोरोना संक्रमित भेटिएको थियो। कात्तिक...