भक्तपुर अस्पताल

भक्तपुर अस्पतालमा ठूलो संख्यामा स्वास्थ्यका कर्मचारी माग गरेको छ। अस्पतालले एक सूचना जारी गर्दै विभिन्न पदका लागि कर्मचारी माग गरेको हो। अस्पतालले आइसियु, पिआइसियु, अल्जाइमर्स ओपिडि, एचडीयु तथा वार्डहरु सञ्चालनका लागि करारमा स्वास्थ्यकर्मी माग गरेको जनाएको छ। रेडियोलोजिष्ट एक तथा मेडिकल अफिसर पाँच जना माग गरेको छ। योग्यता पुगेको...