भक्तपुर अन्तराष्ट्रिय अस्पताल

भक्तपुरको कौशलटारमा भक्तपुर अन्तराष्ट्रिय अस्पताल सञ्चालनमा आउने भएको छ। मध्यपुर नगरपालिका वडा नं.३ कौशलटार चोक स्थित अरनिको राजमार्ग नजिक अन्तराष्ट्रिय स्तरको सेवा–सुविधा दिने उदेश्यले सो अस्पताल सञ्चालनमा ल्याउन लागिएको हो। भक्तपुर लगायत पूर्वका जिल्लाहरुबाट आउने जटिल अवस्थाका बिरामीहरुलाई काठमाण्डौं सम्म जान नपर्ने गरि भक्तपुर मै सुबिधा दिने उद्धेश्यले अस्पताल...