बेसिक लाइफ सपोट

  नर्सहरुका लागि जोखिममा परेकाहरुको तत्काल जीवन रक्षाका लागि अत्यवश्यकीय सीपसम्बन्धी तालिम आयोजना गरिएको छ । नेपाल नर्सिङ संघ र इनलाइट स्किलको संयुक्त आयोजनामा दुई दिने बेसिक लाइफ सपोट (बिएलसी) र साइकोलोजिकल फस्ट एड तालिम सम्पन्न भएको हो । इनलाइट स्किलको व्यवसायीक सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजित सो कार्यक्रम संघको...