बेसारपानी

                                    कोरोना भाइरस महामारीको रूपमा फैलिरहँदा नेपालमा बेसारले खुबै चर्चा पाएको छ। संघीय संसदको दुवै सदनलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री केपी शर्माले ओलीले नै बेसारको माहात्म्य लगाए। उनले बेसार खाउँ, भाइरस भगाउँ’...