-
बेलायतमा आजदेखि पुनः लकडाउन
काठमाडौं । कोरोना भाइरस नयाँ स्वरुपमा देखिन थालेपछि बेलायतमा आजबाट पुनः लकडाउन गरिएको छ। बेलायतमा तीव्र गतिमा संक्रमण बढ्न थालेको भन्दै त्यहाँका प्रधानमन्त्री बोरिस जोनसनले लकडाउनको घोषणा गरेका हुन्। प्रधानमन्त्री जोनसनले सबैलाई घरमै बस्न आग्रह गरेका छन्। त्यहाँका स्कुल...
-
बेलायतबाट फर्किएका १९३ जना निगरानीमा, पिसिआर परीक्षण हुँदै
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को नयाँ प्रजाति (भेरियन्ट)को उद्गमस्थल बेलायतबाट आएका १९३ जनालाई निगरानीमा राखेको छ । ती मध्ये पाँचजनामा सङ्क्रमण पुष्टि भएको जनाइएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले निगरानीमा राखिएकालाई ज्वरो...
-
अब बेलायतबाट नेपाल आउन नपाइने
बेलायतमा कोरोना संक्रमण फैलिएकाले नेपाल आउनको प्रतिबन्ध गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले बेलायतबाट नेपाल आउनका लागि रोक लगाएको हो। कोरोना भाइरसको संक्रमण फेरि बढेको भन्दै बेलायतबाट आउने वा ट्रान्जिट भएर आउने यात्रुलाई नल्याउन प्राधिकरणले एयरलाइन्सहरुलाई निर्देशन दिएको...
-
बेलायतका गोर्खा समुदाय कोरोनाबाट बढी प्रभावित, ९ देशमा ७८ नेपालीको मृत्यु
कोरोना भाइरस अर्थात् कोभिड–१९ को संक्रमणका ज्यान गुमाउने नेपालीको संख्या ७८ पुगेको छ। सबैभन्दा बढी बेलायतमा ५१ जनाको मृत्यु भएको छ। गैरआवासीय नेपाली संघ एनआरएनएका अध्यक्ष कुमार पन्तका अनुसार संघको स्वास्थ्य समितिले विश्वभरिबाट संकलन गरेका तथ्याङ्क अनुसार ७८ जनाको...
-
बेलायतमा कोरोना जितेकी नेपाली नर्स भन्छिन्- आत्मविश्वास गुमाए हार निश्चित!
मैले बेलायतका ठूला सरकारी अस्पतालमध्ये एक ‘लन्डन नर्थ वेस्ट युनिभर्सिटी हेल्थ केयर एनएचएस ट्रस्ट’ मा नर्सको जिम्मेवारीमा काम गर्न थालेको दुई वर्ष भयो। राजधानी लन्डनमा यो अस्पताल छ। यहाँ काम गर्नुअघि अर्को निजी नर्सिङ होममा १२ वर्ष काम गरेकी...
-
जर्मनीमा पिपिई अभावविरुद्ध डाक्टरहरूको नग्न प्रदर्शन
जर्मनीका डाक्टरहरूको एक समूह देशमा हाल भइरहेको व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) र स्वास्थ्य उपकरण अभावमाथि सम्बन्धित निकायको ध्यानाकर्षण गर्न नग्न प्रदर्शनमा उत्रेको छ। प्रदर्शनकारीले यो विरोधलाई ‘ब्ल्यांक वेडेनकेन’ वा ‘नेकेड क्वाल्म्स’ (नग्न सकस) को संज्ञा दिएका छन्। उनीहरूले आफूहरू...
-
कोरोना संक्रमण : विश्वभरि २६ नेपालीको मृत्यु, ११ सय ६६ संक्रमित
कोरोना भाइरस संक्रमणका कारण विश्वभरिमा २६ नेपालीले ज्यान गुमाएका छन्। सबैभन्दा बढी बेलायतमा १६ जनाको मृत्यु भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तले विभिन्न देशमा रहेका २६ नेपालीले कोरोना भाइरसका संक्रमणबाटै ज्यान गुमाएको पुष्टि गरेका छन्।...
-
कोरोनासँग हारे अर्का नेपाली, लन्डनमा चार्टर्ड एकाउन्टेन्ट श्रेष्ठको मृत्यु
कोरोना भाइरसको संक्रमणबाट बेलायतमा अर्का एक नेपालीले ज्यान गुमाएका छन्। साउथ इस्ट लन्डन बस्दै आएका चार्टर्ड एकाउन्टेन्ट ध्रुवकुमार श्रेष्ठको मृत्यु भएको हो। अत्यधिक ज्वरो र खोकीका कारण श्वासप्रश्वासमा समस्या आएपछि श्रेष्ठलाई सेन्ट थोमस अस्पताल लन्डनमा भर्ना गरिएको थियो। ४६...
-
कोरोनाविरुद्ध लडाइँमा बेलायतका २ लाख नेपाली उच्च मनोवलसाथ एकजुट छौं
वैश्विक महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बेलायतमा पनि अछुतो रहेन। बेलायत सरकारको उच्च सुरक्षा सतर्कता र निगरानीका बावजुद यहाँको निकै ठूलो जनसंख्या कोरोना भाइरसबाट संक्रमित भइसकेको छ। बेलायतमा स्थायी र अस्थायी बसोबास गर्ने २ लाखभन्दा धेरै नेपाली समुदाय...