बेथिति

देशका गरिब विपन्न वर्गले सेवा पाउने अस्पताल भन्ने वित्तिकै सबैको मानसटलमा वीर अस्पतालको तस्बिर झल्किन्छ। सबैको नजरमा स्वास्थ्य क्षेत्रको अविभावकत्व बोकेको अस्पताल हो वीर। तर, वीरले जुन रूपमा अभिभावत्वको भूमिका निवार्ह गर्नुपर्ने हो त्यसमा चुकिरहेको छ। खरिद गरिएका उपकरण छिट्टै बिग्रने, आर्थिक अनियमितता जस्ता समस्याले थलिएको छ वीर। यी...