बेड अभाव

कोरोनाको दोस्रो लहर देशभर तीव्र भएको छ। दिनहुँ ९ हजारभन्दा बढी संक्रमित थपिन थालेका छन् भने मृत्युदर पनि बढ्दो छ।स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार सोमबार २४ घण्टा १ सय ३९ जनाको मृत्यु भएको छ। संक्रमणदर आकाशिँदै जाँदा देशभरका स्वास्थ्य संस्थामा अक्सिजनको माग पनि बढ्दै गएको छ। यसले गर्दा अक्सिजन अभाव आकाशिन...