बुढ्यौली

विज्ञानले क्षमतालाई लम्ब्याउने र बूढो हुनुका नकारात्मक असर घटाउनुलाई नै सफल बुढ्यौली मान्दछ । उमेर बढ्दै जाँदा मानिसको शारीरिक र मानसिक क्षमताहरू ह्रास हुँदै जान्छन्, यो प्राकृतिक हो र अवश्यम्भावी छ । तर, बुढ्यौलीसँगै आउने शारीरिक र मानसिक क्षमताको ह्रासलाई जतिसक्दो कम गर्नु नै सफल बुढ्यौली हो र मानिसको...