बुटवल

लकडाउनका कारण खाद्यन्न संकट भोगेका परिवारलाई राहत दिन रुपन्देहीको तिलोत्तमा नगरपालिकामा ‘खाद्य बैंक’ स्थापना गरिएको छ । सहयोगी जोकसैले स्वेच्छिक रूपमा खाद्य सामग्री जम्मा गर्न सक्नेगरी खाद्य बैंकको अवधारणा ल्याइएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले यसअघि नैं नगद संकलनका लागि छुट्टै बैंक खाता खोलेको थियो । खाद्य बैंकमा दाताहरुले...