-
‘जथाभावी नथुकौं, थुकले मृत्यु फैलाउँछ’
रोटरी ई-क्लव मेडिकोफ्युजन हाइब्रिड नेपालले ‘जथाभावी नथुकौं’ अभियान सुरु गरेको छ। रोटरी ई-क्लव मेडिकोफ्युजन हाइब्रिड नेपालमा चिकित्सक र उनीहरूका श्रीमान/श्रीमती आवद्ध छन्। ५० जना सदस्यमध्ये ३७ जना चिकित्सक छन्। थुकले मृत्यु फैलाउँछ भन्ने सन्देश फैलाउन अभियान सुरु गरिएको क्लवका...
-
बुटवलको कोरोना अस्पतालमा दुईजनाको मृत्यु
बुटवलको कोरोना विशेष अस्पतालमा दुईजना कोरोना संक्रमित मृत्यु भएको छ। रुपन्देहीको तिलोत्तमा नगरपालिका पुरुष र गुल्मीको रेसुगा नगरपालिका पुरुषको ४ मिनेटको अन्तरमा मृत्यु भएको अस्पतालले जारी गरेको सुचनामा उल्लेख छ। रुपन्देहीको तिलोत्तमा नगरपालिका वार्ड २ का ५९ वर्षीय पुरुषको...
-
बुटवलको कोरोना अस्पतालका सात जना मेडिकल अफिसरले दिए राजिनामा
बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा कार्यरत मेडिकल अफिसरहरुले जोखिम भत्ता नपाएको भन्दै राजीनामा दिएका छन्।उनीहरुले जोखिम मोलेर काम गरेपनि तीन महिनादेखि भत्ता नपाउँदा राजीनामा दिएको बताए। लुम्बिनी प्रदेश सरकारको लापरवाहीका कारण उनीहरुले भत्ता पाउन नसकेको गुनासो गरे। अस्पतालले नौ...
-
बुटवलमा थप एक कोरोना संक्रमितको मृत्यु
बुटवलको कोरोना अस्पतालमा उपचारत एकजना संक्रमितको मृत्यु भएको छ। बुटवल उपमहानगरपालिका १७ का ४५ वर्षीय पुरुषको आज बिहान ६:०५ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ। गत २२ गते स्वास्थ्यमा समस्या देखिएपछि लअस्पताल पुगेक उनीमा कोरोना संक्रमण पुष्टि...
-
मन्त्री संयोजक रहेकै कोरोना अस्पतालमा बेड अभाव : दाङ लैजादै गर्दा संक्रमितको मृत्यु
बुटवलबाट दाङको बेलझुन्डी अस्पताल लैजादै गर्दा एक संक्रमितको बाटोमै मृत्यु भएको छ। प्रदेश सरकारद्वारा व्यवस्थापन गरिएको बुटवलस्थित कोरोना विशेष अस्पतालमा बेड अभाव भएपछि उनलाई दाङ लगिदै थियो। लुम्विनी प्रदेश सरकारले बुटवलको कोरोना बिशेष अस्पतालको संयोजकको रुपमा उद्योग, पर्यटन, बन...
-
बुटवलमा थप दुई कोरोना संक्रमितको मृत्यु
बुटवल कोरोना विशेष अस्पतालमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा पश्चिम नवलपरासीको सुनवल ५ का ७६ वर्षीय पुरुष र बुटवल ९ की ५५ वर्षीय महिला रहेका छन्। स्वास्थ्यमा समस्या भएपछि पिसिआर परीक्षणमा १६ गते पोजेटिभ नतिजा...
-
देवदहमा आँखा अस्पताल सञ्चालन हुने
लायन्स क्लव अफ देवदहद्धारा देवदह ५ बैकुण्ठनगरमा लायन्स आँखा अस्पताल सञ्चालन हुने भएको छ । आयन्स क्लब अफ देवदहको पहलमा आँखा अस्पताल सञ्चालनमा आउने भएको हो । आँखा अस्पताल सञ्चालनका लागि नेपाल नेत्र ज्योति संघ लुम्बिनी, नेत्र विज्ञान अध्ययन...
-
बुटवलमा कोरोना संक्रमितको मृत्यु
बुटवलको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालले विज्ञप्ति प्रकाशित गरी उक्त जानकारी गराएको हो । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं.७ निवासी ६४ वर्षिय महिलाको उपचारको क्रममा मृत्यु शुक्रबार भएको अस्पतालले जनाएको छ ।...
-
तिलोत्तमाका संक्रमितलाई आयुर्वेदिक औषधी
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले कोरोना भाइरस संक्रमितलाई आयुर्वेदिक औषधी वितरण सुरु गरेको छ। शंकरनगर स्थित आइसोलेसन सेन्टर र घरमैं आइसोलेसनमा बसेका कोरोना संक्रमितहरुलाई रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधी वितरण गरेको हो। नगरपालिकामा बिहीबारसम्म कोरोना संक्रमितको संख्या ९९ जना रहेकोमा ५३...
-
आइसियुमा जनशक्त्ति नहुँदा संक्रमितको ज्यान गयो
प्रदेश ५ को सामाजिक विकास मन्त्रालयले समयमै जनशक्ति व्यवस्थापन नगर्दा आइसियु नपाएर एकजना संक्रमितले ज्यान गुमाउनुपरेको छ। भैरहवाको भिम अस्पतालमा आइसियू भएपनि जनशक्ति नहुँदा एकजना बिरामीलाई भर्ना गर्न ढिला गरेको थियो। रुपन्देहीको गैडहवा गाउँपालिका वडा नं. ३ का ५०...
-
कोरोना संक्रमित नवलपरासी कांग्रेस उपसभापति गिरीको मृत्यु
नेपाली कांग्रेस नवलपरासीका जिल्ला उपसभापति सुवासचन्द्र गिरीको मृत्यु भएको छ। नवलपरासी सुस्ता पश्चिम घर भएका ३८ वर्षीय गिरीको पाटन अस्पताल ललितपुरमा मंगलबार बिहान ६ बजे मृत्यु भएको हो। उनमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो। बुटवलको कोरोना अस्पतालबाट साउन...
-
पाँचजना स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि भएपछि कपिलवस्तु अस्पतालका सेवा बन्द
स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएपछि कपिलवस्तु जिल्ला अस्पतालका अत्यावश्यकबाहेकका सम्पूर्ण सेवा बन्द गरिएको छ। अस्पतालका विभिन्न फाँटमा कार्यरत कर्मचारीमा कोरोना पुष्टि भएपछि अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरिएको अस्पतालका व्यवस्थापक रत्नाकर शुक्लले बताए। आइतबार अस्पतालका एक नर्सिङ कर्मचारी, एक...
-
भैरहवामा एक नर्सलाई कोरोना संक्रमण
भैरहवामा एक नर्सलाई कोरोना संक्रमण देखिएको छ । उनि युनिभर्सल कलेज अफ मेडिकल साइसेन्सेज (युसिएमएस)मा आइसोलेसनमा कार्यरत हुन् । कलेजमा उपचारार्थ गुल्मी जिल्लाका एक जना बिरामीलाई कोरोना पोजेटिभ रिर्पोटलाई उपचारको क्रममा ति नर्समा सक्रमण भएको हुन सक्ने अस्पतालको आशंका...
-
सामुदायिक क्वारेन्टाइन- घरकै खाना, घरकै ओछ्यान
रुपन्देहीको सैनामैना नगरपालिकाले सामुदायिक र नगरस्तरिय गरि दुई प्रकारको क्वारेन्टाइन सन्चालन गरिएको जनाएको छ। नगरपालिकाले जनतालाई घरबाट पायक पर्नेगरी सामुदायिक क्वारेन्टाइन संचालन गरेको हो । नगरपालिकामा एक वटा नगरस्तरीय क्वारेन्टाइन समेत संचालन छ। दुई वडालाई पायक पर्नेगरी सामुदायिक क्वारेन्टाइन...
-
नेपालमा कोरोना संक्रमित पहिलो नर्सको अनुभव- औषधी होइन, आत्मविश्वासले जितिन्छ
म घरमै बसिरहेको थिएँ। हस्पिटलमा स्वाब परीक्षणको रिपोर्ट आएछ। यो खबर म र मेरो परिवार चिन्ने पत्रकार दाजुहरूले थाहा पाउनुभएछ। मेरो बुवालाई फोनमा सोध्नु भो, नानी कहाँ छिन् ? नानीलाई कस्तो छ ? सञ्चै छ नि ? नानीको स्वाबको...
-
अस्पतालकै गलत सूचनाले ‘गुल्मीका कोरोना संक्रमितको मृत्यु’ को हल्ला
बुधबार बिहानै धेरै सञ्चारमाध्यममा एउटा खबर फैलियो ‘गुल्मीका कोरोना संक्रमितको मृत्यु’। तर केहीबेरपछि अस्पतालले विज्ञप्ती निकालेर भन्यो ‘उहाँको उपचार भइरहेको छ। मृत्युको खबर हल्लामात्रै हो।’ तर यो सूचना सिधै पत्रकारले आफैं सार्वजनिक गरेका थिएनन्। अस्पतालले नै गलत सूचना बाहिर...
-
गुल्मीका कोरोना संक्रमितकाे मृत्यु
गुल्मीका कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ। रूपन्देहीको मणिग्राममा रहेको क्रिमसन अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो। भेन्टिलेटरमा उपचार भइरहेको उनको बुधबार बिहान मृत्यु भएको स्रोतको भनाइ छ। यद्यपि यसको औपचारिक घोषणा गरिएको छैन। मृत्यु हुने बिरामी गुल्मीको...
-
बिरामीलाई कोरोना पुष्टि भएपछि रुपन्देहीको क्रिमसन अस्पताल सिल
आइसियुमा उपचार गराइरहेका एकजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि रुपन्देहीको मणिग्राममा रहेको क्रिमसन अस्पताल सिल गरिएको छ। संक्रमण पुष्टि भएका बिरामी गुुल्मीको मदाने गाउँपालिका २का ४१ वर्षीय पुरुष हुन्। आज दिउँसो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उनमा संक्रमण पुष्टि गरेको...
-
प्रदेश ५ का काेराेना अस्पतालमा ४ सय बेड थपिने (प्रदेश सरकारका निर्णयहरुसहित)
प्रदेश ५ सरकारले कोरोना बिशेष अस्पतालहरुमा ४ सय बेड थप्ने निर्णय गरेको छ। बिहीबार बसेको प्रदेश सरकारको मन्त्रीपरिषद बैठकले उक्त निर्णय गरेको हो। अब बुटवलमा २ सय, भैरहवामा १ सय र नेपालगञ्जमा १ सय बेड छन् थप हुनेछन्। प्रदेशमा...
-
प्रदेश ५ मा कोरोना संक्रमितको स्वाब संकलन सुरु गर्ने ‘आँटिली’ कल्पना
कोरोना भाइरस (कोभिड–१९) को शंकास्पद संक्रमित बिरामी देख्दा केही ठाउँमा स्वास्थ्यकर्मीहरू डराएर भागेको समाचार आइरहँदा बुटवलकी ल्याब टेक्निसियन कल्पना घिमिरेले भने पहिलो स्वाब लिइन्। उनको यो आँटले अरु स्वास्थ्यकर्मीलाई पनि कोरोनाविरुद्धको काममा खटिन प्रेरित गर्यो। प्रदेश ५ को लुम्बिनी...
-
भारतमा बढ्दो कोरोना संक्रमणको बाछिटा नेपाली सीमाका बस्तीमा
प्रदेश ५ मा कोरोना संक्रमितिको संख्या ५३ पुगेको छ। यो देशभरको लगभग एक तिहाई हो। १२ जिल्ला रहेको प्रदेश ५मा ६ जिल्लाभन्दा बढी जोखिममा रहने अनुमान गरिएको भए पनि अहिलेसम्म बाँके, नवलपरासी र कपिलवस्तु गरी तीन जिल्लामा मात्रै कोरोना...
-
कपिलवस्तु आजदेखि जेठ ५ सम्म सिल
जिल्लाको सुरक्षा समितिको बैठकले कपिलवस्तुलाई सिल गर्ने निर्णय गरेको छ। जिल्लामा कोरोना संक्रमितको संख्या बढेपछि र भारतबाट नेपाल भित्रिनेको चाप बढेपछि जिल्लालाई सिल गर्ने निर्णय गरिएको हो। कपिलवस्तुको भारतीय सीमातर्फ आईबारसम्म साँझसम्ममा १९ सय बढी व्यक्ति अलपत्र अवस्थामा रहेको...
-
एकै घरका दुईभाइ संक्रमित, ‘सशस्त्र प्रहरीलाई छक्याएर गाउँ आएका थिए’
कपिलवस्तुमा भेटिएका कोरोना संक्रमित युवा भारतबाट लुकिछिपी नेपाल प्रवेश गरेको खुलेको छ। भारतको मुम्बइमा काम गर्ने उनीहरू ५ जनाको समूहमा नेपाल आएका थिए । उनीहरु मायादेवी गाउँपालिका वडा नं.२ अभिराव गाउँका हुन्। गाउँपालिकाका स्वास्थ्य संयोजक महेन्द्र यादवका अनुसार उक्त...
-
काेराेना महामारी नियन्त्रणका लागि प्रदेश ५का १२ निर्णय
प्रदेश ५ कोरोना संक्रमितको संख्या बढेसँगै थप सतर्कता अपनाइएको छ । प्रदेश ५ सरकार अन्तर्गत गठित कोरोना संकट व्यवस्थापन केन्द्रको बुधबार बसेको बैठकले १२ महत्वपूर्ण निर्णय गरेको हो । बैठकले कोरोना भाइरस उपचारका लागि नेपालगन्जमा रहेको नेपाली सेना र...
-
क्वारेन्टाइन–कहर : भारतमा तीन हप्ताको क्वारेन्टाइनपछि गाउँमा फेरि दुई हप्ता
नेपाल र भारतको समझदारीमा सीमामा २६ दिन क्वारेन्टाइनमा बिताए गाउँ फर्केकाहरुलाई पुनः १४ दिनको क्वारेन्टाइनमा राखिएको छ। २६ दिन भारतको नौतुनुवाको एक क्याम्पसको क्वारेन्टाइनमा बसेका अर्घाखाँचीका १ सय २८जनालाई गाउँ ल्याएर फेरि १४ दिनको क्वारेन्टाइनमा राखिएको अर्घाखाँचीका सहायक प्रमुख...
-
भारतबाट ४५ दिनपछि बुटवलसम्म आएर उद्धार पर्खाइमा
रुपन्देही तिलोत्तमा नगरपालिकाको एक क्वारेन्टाइनमा २६ दिनदेखि १० जना उद्धार पर्खिरहेका छन्। भारतका विभिन्न ठाउँबाट आएका उनीहरू स्थानीय तहसँगको समन्वय हुन नसक्दा थप क्वारेन्टाइनमै बसिरहेका छन्। नेपाल प्रवेश गर्नका लागि तीन दिन नेपाल-भारत सीमा बेलहियामा पर्खेका उनीहरूले सुनौलीमा २४...
-
राहत जुटाउन तिलोत्तमामा ‘खाद्य बैंक’
लकडाउनका कारण खाद्यन्न संकट भोगेका परिवारलाई राहत दिन रुपन्देहीको तिलोत्तमा नगरपालिकामा ‘खाद्य बैंक’ स्थापना गरिएको छ । सहयोगी जोकसैले स्वेच्छिक रूपमा खाद्य सामग्री जम्मा गर्न सक्नेगरी खाद्य बैंकको अवधारणा ल्याइएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले यसअघि नैं नगद संकलनका...
-
कोरोना अस्पतालमा मृत्यु : ११ दिनपछि बल्ल शव बुझे आफन्तले
उपचारको क्रममा बुटवल कोरोना बिशेष अस्थायी अस्पतालमा मृत्यु भएका सैनामैनाका बाबुराम थापाको शव ११ दिनपछि आफन्तले जिम्मा लिएका छन्। प्रदेश ५ सरकारको पहलमा बाबुरामको शब ११ दिनपछि उठेको हो । प्रदेशको सामाजिक विकास मन्त्री सुदर्शन बराल र पिडित पक्षका...
-
तीनदिन कुरेपछि भारततिरै फर्काइयो १० दिने सुत्केरीसहित नेपालीलाई
नेपाल भारत सीमा बेलहियामा तीनदिनदेखि नेपाल आउने आशामा रहेका नेपालीलाई अन्ततः भारततर्फ नै फर्काइएको छ । स्थानीयका अनुसार ति नेपालीहरु रुदैरुदै फर्किएका छन् । फर्काइनेमा १० दिनकी सुत्केरी समेत छिन् । सुत्केरी महिला लक्ष्मी परियार रुपन्देही तिलोत्तमा नगरपालिका मंगलापर...
-
मृतक बाबुरामको उपचार यात्रा : दुबईबाट आएपछि मेडिकलको औषधि, ‘कोराना विशेष’ अस्पतालमा मृत्यु
बुटवलको धागो कारखानामा बनाइएको अस्थायी अस्पतालमा उपचारत एक बिरामीको मृत्यु भएको छ । सैनामैना नगरपालिका–४ सिसौडाँडाँका ३७ वर्षीय बाबुराम थापाको आइसोलेसनमा उपचार क्रममा मृत्यु भएको हो । उनको उपचारमा स्वास्थ्यकर्मीबाट लापरबाही भएको देखिएको छ । यद्यपि उनको स्वाबको रिर्पोट...