बुटवल मेडिकल कलेज

प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवल मेडिकल कलेजको पूर्वाधार विकास आयोजना कार्यालय उद्घाटन गरेका छन् । रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ७ र ८ मा स्थापना हुने बुटवल मेडिकल कलेजको काम अगाडि बढाउन वडा नम्बर १ नयाँमिलमा कार्यालय स्थापना गरिएको हो । कार्यालयको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सरकारी मेडिकल कलेज...