बुटवल उपमहानगर

बुटवल उपमहानगरकाले लकडाउनका समयमा करिब अढाई करोड बराबरको राहत वितरण गरेको जनाएको छ। लकडाउनको कारण दैनिक रुपमा जीवन निर्वाह गर्न समस्या रेका नागरिकका लागि रातह वितरण गरिएको उपमहानगरको भनाई छ। कोरोना भाईरस संक्रमण रोक्न गरिएको लक डाउनको अवधिमा श्रमजिवी बेरोजगार नागरिकलाई लक्षित गरि दुई चरणमा राहत बाडेको नगर प्रमुख...