बुटवल उपमहानगरपालिका

बुटवल उपमहानगरपालिकाले अक्सिजनको आवश्यक पर्ने कोरोना संक्रमितको घरदैलोमा अक्सिजन सहितको स्वास्थ्य सेवा प्रदान गरिरहेको छ। उपमहानगरपालिकामा रहेका १९ वटा वडामा जानकारी गराई आइसोलेसनमा बसेका सबै संक्रमितको घरघरमा स्वास्थ्य सेवा उपलव्ध गराइएको हो । स्थानीय संघ संस्थासँगको सहकार्यमा उपमहानगरले यो सेवा संचालन गरेको हो । अक्सिजन बैंक सेवा संचालनका लागि...