२३ वर्षीया स्टाफ नर्स मृत भेटिइन्
भरतपुस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यरत स्टाफ नर्स लक्ष्मी जोशी मृत अवस्थामा फेला परेकी छिन्। २३ वर्षीया जोशी चितनवनको कृष्णनगरमा आफ्नै डेरामा सोमबार झुण्डिएको अवस्थामा फेला परेकी हुन्। अस्पतालकी नर्सिङ इन्चार्ज सविता पन्थीका अनुसार उनी सोमबार ३ बजे...