बीबीसी

भारतको आगराकी हिमानी बुंदेलाले सपनामा पनि सोचेकी थिइनन् कि एकदिन उनको सफलता देशभरीबाट हेरिनेछ। बलिउड महानायक अमिताभ बच्चनले उनको तारिफ गरेर थाक्ने छैनन्। २५ वर्षको उमेरमा नै हिमानी बुंदेला ‘कौन बनेगी करोडपति’ सिजन १३ की पहिलो करोडपति बनेकी छिन्। उनको सफलता यसकारण पनि महत्वपूर्ण छ किनभने उनी दृष्टिविहिन हुन्।...