बीपी कोईराला मेमोरियल क्यान्सर अस्पताल

बीपी कोईराला मेमोरियल क्यान्सर अस्पतालले कोभिड–१९ परीक्षण प्रयोगशालाको उद्घाटन गरेको छ । प्रयोगशाला आइतवारबाट सञ्चालनमा ल्याईएपनि १०७ औँ बीपी जयन्तीको अवसर पारेर बुधवार औपचारिक रुपमा उद्घाटन गरिएको हो । प्रयोगशालाको उद्घाटन कोरोना संक्रमित भै निको भएकी अस्पतालकै पहिलो स्वास्थ्यकर्मी पुजा श्रेष्ठ तथा १३औँ चाईनिज मेडिकल टिमका लिडरले संयुक्त रुपमा...