बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान

धरान – बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रिक्त शिक्षाध्यक्ष पदमा इन्टर्नल मेडिसिन विभागका प्रा डा सञ्जीव कुमार शर्मालाई नियुक्त भएका छन् । त्यस्तै, सञ्चालक परिषद् सदस्यमा स्कुल अफ पब्लिक हेल्थ एण्ड कम्युनिटी मेडिसिनका प्रा.डा नीलाम्बर झा तथा माइक्रोबायोलोजी विभागका प्रमुख डा. नारायण राज भट्टराईलाई नियुक्त गरिएको छ । गत...