बिवाह

एक महिलाले जीवनमा थुप्रै भूमिका निर्वाह गर्नुपर्ने हुन्छ। छोटी, बुहारी, दिदी-बहिनी, आमा आदि । बिहे नगर्दासम्म आफ्नो लागि मात्रै सोच्ने केटीले बिहेपछि श्रीमानको परिवारको बारेमा पनि सोध्नुपर्ने हुन्छ। श्रीमानको घरमा नयाँ सदस्यको रूपमा आइसकेपछि उक्त घरको जिम्मेवारी नवदुलहीको काँधमा पनि थपिन्छ। माइतिमा जस्तो श्रीमानको घरमा चैन हुँदैन। आफैले थुप्रै...