बिरामीलाई परीक्षण

डडेल्धुरा अस्पतालले आफ्ना कर्मचारीहरुले बिरामीलाई परीक्षण, जाँच तथा औषधि लगायतका सामग्री किन्न निजी क्लिनिक तथा फार्मेसीमा पठाए तुरुन्तै जनकारी गराउन सेवा ग्राहीलाई लाग्रह गरेको छ। अस्पतालले सूचना जारी गर्दै सेवा लिने सेवा ग्राहीहरुलाई आवश्यक विरामी चेक जाँच, विभिन्न परीक्षणहरु अस्पतालमै छिटो छरितो समयमा भइरहेको तथा सम्पूर्ण औषधीहरु र समाग्रीहरु...