‘बिपी स्वास्थ्यविज्ञान प्रतिष्ठान

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार डा मोहनचन्द्र रेग्मीले राजिनामा दिएका छन्। रेग्मीले सरकारले गठन गरेको छानविन समितिलाई सहयोग पुगोस् भनेर राजिनामा दिएका हुन्।