बिपी दास

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धरानस्थित बिपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति बलभद्रप्रसाद दास (बिपी दास)सहित ८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गराएको छ । उपकुलपति दाससहित अन्य पदाधिकारी, कर्मचारी तथा सप्लायरको मिलेमतोमा उपकरण तथा सेवा खरिदमा १६ करोड १० लाख ६७ हजार ८४ रुपैयाँ १३ पैसा भ्रष्टाचार भएकाले निजहरुबाट...