बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। गिरीले पदीय मर्यादाविपरित काम गरेको भन्दै अख्तियारले विशेष अदालत काठमाडौंमा सोमबार मुद्दा दायर गरेको हो। नपाएको ओहदा पाएँ भनेर पदीय मर्यादाविपरित काम गरेको पाइएकोले उनीविरूद्ध मुद्दा दायर भएको अख्तियारले...