बिपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठान
सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठानको शनिबार (भोलि)का लागि तय भएको एमबिबिएसको प्रवेश परीक्षा सञ्चालन गर्न तर परीक्षा लिनेबाहेकका रिजल्ट, भर्नालगायतका काम अघि नबढाउन उच्च अदालत विराटनगरले अन्तरिम आदेश दिएको छ । विक्कीकुमार राईले बिहीबार दायर गरेको रिटनिवेदनमाथि शुक्रबार प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश महेश शर्मा पौडेलको एकल इजलासले यस्तो...