बिपी कोइराला क्यान्सर अस्पताल

सरकारले एक वर्षभन्दा लामो समयदेखि रिक्त भरतपुरस्थित बिपी कोइराला क्यान्सर अस्पताल सञ्चालक समितिको अध्यक्षमा डा. निर्मल लामिछानेलाई नियुक्ती गरेको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालको सिफारिसमा सोमबार बसेको मन्त्रिपरिषद्ले डा. लामिछानेलाई अध्यक्ष नियुक्त गरेको हो । पूर्वस्वास्थ्यमन्त्री उपेन्द्र यादवले अध्यक्षका लागि गरेको सिफारिस फिर्ता लिएर ढकालले डा. लामिछानेको सिफारिस गरेका...