बिपीकेआइएसएच

राष्ट्रिय चिकित्साशिक्षा ऐन विपरीत सरकारकै संस्था बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (बिपीकेआइएसएच)ले एमडी/एमएसको भर्ना प्रक्रिया सुरु गरेको छ । तोकिएको कोटाको ३३ प्रतिशतभन्दा बढी विदेशी विद्यार्थी भर्ना गर्न नपाउने ऐनको प्राब्धानविपरीत विदेशी विद्यार्थीका लागि सिट छुट्याएको छ । अस्पतालमा कार्यरत चिकित्सकहरुको संस्था जुनियर रेसिडेन्ट वेलफेयर सोसाइटीलगायतका संस्थाहरुले यसको विरोध...