बिएन्डसी मेडिकल कलेज

बिएन्डसी मेडिकल कलेजलाई अवैध रुपमा सम्बन्धन दिन लागिएको भन्दै विरोधमा प्रदर्शन उत्रिएका ६ जनालाई प्रहरीले प्रक्राउ गरेको छ। विरोधमा बिहिबार माइतीघरमा प्रदर्शन गरिरहेका सोलिडारिटी फर डा. केसी अलायन्सका अभियन्ताहरु छिरिङ तामाङ, सचिन तिमल्सेना, लोकेश कुँवर, चेतन बुढाथोकी, साजन तामाङ र शशि विक्रम कार्की पक्राउलाई प्रहरीले पक्राउ गरेको हो। जेठ...