बिएण्डसी मेडिकल कलेज

झापास्थित प्रस्तावित बिएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारले मेडिकल कलेज लिन अनुरोध गरेका छन्। शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रसाईले मेडिकल कलेजलाई सम्वन्धन दिनुपर्ने, कि सरकारले सञ्चालन गर्नुपर्ने वा सधैंलाई बन्द गर्नलाई निर्णय दिन अनुरोध गरे। ‘मेडिकल कलेजलाई सम्बन्धन दिन वा, सरकार आफ्रैले सञ्चालन...