बाल रोग विशेषज्ञ

जन्डिस रोग होइन, रोगको लक्षण हो । जन्डिस हुनेबित्तिकै खाना बार्नुपर्छ भन्ने जनविश्वास रहिआएको छ । जन्डिस भएका वेला बालबालिकालाई खाना रुचिरहेको हुँदैन । त्यसमाथि आमा–बुबाले खल्लो खाना, बेसार नभएको, नुन–जिरा नभएको खाना दिँदा त्यसै पनि खानामा रुचि घटेर जान्छ । जन्डिस भएको अवस्थामा बालबालिकालाई उल्टी तथा वाकवाकी हुने...