बाल क्यान्सर

खैरहनी नगरपालिकाका २६ वर्षीय युवालाई ११ वर्षअघि शरीरमा रातो दाग र ज्वरो आउने समस्या देखियो । परिवारले उनलाई भरतपुरको पुरानो मेडिकल कलेज पुर्याए, तर रोग पत्ता लागेन । कक्षा ८ मा पढ्दै गरेका छोराको रोग निको नभएपछि परिवारले भरतपुर क्यान्सर अस्पताल पुर्याए । त्यहाँ गएको १० दिनपछि रक्तक्यान्सर भएको...