बाल अस्पताल
राज्यका स्वास्थ्य मन्त्री विश्वास सारंगले यसको पुष्टि गर्दै विद्युत सर्किट सर्ट हुँदा आगलागी भएको बताए। उनले स्पेशल न्युबर्न केयर युनिटमा भर्ना भएका चार बालबालिकाको मृत्यु भएको बताए।