बालबालिका खोपबाट वञ्चित

भुटानले नेपाललाई उपलब्ध गराएको तीन लाख डोज एस्ट्रजेनका खोप नेपाल आइपुगेको छ। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भुटानबाट खोप लिएर आएको विमान विहान आइपुगेको हो। भुटानबाट आएको ३ लाख डोज एस्ट्राजेनेका खोप प्राथमिकताका आधारमा ज्येष्ठ नागरिकलाई लगाइने छ। कोभिसिल्डको पहिलो मात्रा लगाएका करिब १३ लाख ज्येष्ठ नागरिकले ४ महिनादेखि दोस्रो डोज...