बालबालिकालाई मास्क

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हाल मास्क अभियान गर्दै मानिसहरुलाई कोरोना संक्रमणबाट बच्न मास्क अनिवार्य रहेको भन्दै जनचेतना जगाइरहेको छ। यस्तोमा बालबालिकाहरुमा पनि कोरोना संक्रमणको जोखिम रहेको हुँदा उनीहरुले मास्क लगाउनु पर्छ। तर कतिपय अवस्थामा बालबालिकाहरुलाई मास्क लगाइदिनु उपयुक्त नहुन सक्छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ वर्ष भन्दा मुनिको...