बालदम

ठूलो मानिसमा जस्तै बच्चामा पनि दमको समस्या देखापर्छ । नेपालमा बच्चाको श्वास–प्रश्वास प्रणालीमा समस्या देखिएमा निमोनिया नै भयो भन्ने प्रचलन छ, तर यथार्थ त्यो होइन । बच्चामा देखिएको श्वास–प्रश्वास समस्या दम पनि हुन सक्छ । नेपालमा बालदमले भयावह रूप लिइरहेको छ । धेरैजसो बालदम उमेरअनुसार कम हुँदै जान्छ ।...