कैदीबन्दीमा कोरोना संक्रमणप्रति बार र जनसरोकारको चासो
नेपाल बार एशोसिएसन र मानवअधिकार तथा जनसरोकार समिति झापाले झापा कारागारका कैदीबन्दीमा कोरोना संक्रमण भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएकाे छ। उक्त घटनाको जिम्मेवार कारागार प्रशासन र जिल्ला प्रहरी हुनु पर्ने बारको निष्कर्ष छ। तीन दिनअघि मात्र जिल्ला कारागारका १०...