बारा
बारामा दुई बालकको हत्या भएको छ। कलैया नगरपालिका–७ बस्ने ९ वर्षीय उस्मान अन्सारी र ७ वर्षीय अहमान अन्सारीको हत्या भएको हो। उस्मान र अहमान सहोदर दाइ-भाइ हुन्। सोमबार साँझदेखि हराइरहेका उस्मान र अहमान मंगलबार बिहान निर्माणाधीन स्थानीय मदरसामा मृतअवस्थामा फेला परेका प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बाराले जनाएअनुसार...