बारबार्दिया नगरपालिका

बर्दियाको बारबार्दिया नगरपालिकामा १०४ जनामा सिकलसेल प्रमाणित भएको छ । एक पुस्ताबाट अर्कोपुस्तामा रोग सर्ने प्रक्रिया घटाउने लक्ष्यसात नगरक्षेत्रका २० हजारभन्दा बढी रगतको परीक्षण गर्दा १०४ जनामा सिकलसेल पुष्टि भएको हो । नगरपालिसँगको समन्वयमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले १० हजार ६ सय ७० घरधुरीका १ देखि २९ वर्ष उमेर...