बाथरोग

शरीरका विभिन्न जोर्नीहरूमा हुने समस्यालाई बाथ भनिन्छ । मानिसमा भएका सबैभन्दा पुराना स्वास्थ्य समस्यामध्ये बाथ पनि एक हो । इजिप्टको ‘ममी’मा आदिम युगका व्यक्तिहरूमा र डाइनोसरमा पनि यो समस्या पाइएको छ । विश्वका करोडौं मानिसहरू यो समस्याबाट प्रभावित छन् । कतिपय विज्ञापनहरूमा बाथको रोगले दुखेको तुरुन्त चमत्कारिक रूपले ठीक...