बाथरोगी

नेसनल बाथरोग सेन्टरले स्थापनाको छैटौँ वर्षगाँठ मनाएको छ । ‘स्वास्थ्य तपाईंको, सेवा हाम्रो’ मूल नारा बोकेर वि.सं. ०७० मा स्थापना भएको बाथरोग सेन्टरले आफ्ना क्लिनिकल शाखाहरू विस्तार गरी बिरामीलाई सेवा–प्रदान गर्दै आएको छ । बुधबार वार्षिकोत्सव कार्यक्रममा बाथरोग सेन्टरका अध्यक्ष तथा वरिष्ठ बाथरोग विशेषज्ञ डा. विनीत वैद्यले नेपालमा बाथरोगमा...