बाढीपीडित

जेठ २८ देखि नै मुलकको पूर्वी क्षेत्रबाट मनसुन प्रवेश गर्ने र गरिसकेको समेत सूचना जल तथा मौसम विज्ञान विभागले लगातार दिइरहेको थियो। र, त्यो मनसुन जेठ ३० देखि देशैभरि फैलियो। मौसम पूर्वानुमान महाशाखाका अनुसार यसपालि देशभरि नै अघिल्ला वर्षहरूभन्दा धेरै पानी पर्ने सम्भावना छ। असार १ बिहानै बाढी पूर्वानुमान...