बाजुरा

बाजुरा जिल्लाको हिमाली गाउँपालिकामा उच्च रक्तश्रावबाट सुत्केरीको मृत्यु भएको छ। हिमाली–४ तिथिचौरकी २१ वर्षीया गंगा चदारको रक्तश्रावका कारण मंगलबार मृत्यु भएको हो।