बाँके दुर्घटना

  पूर्व–पश्चिम राजमार्गअन्र्तगत बाँकेको राप्ती सोनारीमा भारतबाट आएका नेपाली नागरिक चढेको गाडी आइतबार राति दुर्घटना हुँदा १२ को मृत्यु भएको छ भने २१ जना घाइते भएका छन्। दुर्घटनामा परेका भारतबाट आएका नेपाली भएकाले सबैको स्वाब परीक्षण गरिने भेरी अस्पताल नेपालगन्जले जनाएको छ। कोरोना रहे नरहेको पत्ता लगाउन स्वाब परीक्षण...