बाँकेको नरैनापुर

कोरोनाको हट स्पटका रूपमा रहेको बाँकेको नरैनापुर पुगेर प्रमुख जिल्ला अधिकारीसहितको टोलीले अनुगमन गरेको छ। १ सय १४ जना संक्रमित र एक जनाको मृत्यु भइसकेको नरैनापुरमा प्रदेश सांसद कृष्णा केसी (नमुना ) तथा प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङसहितको टोलीले बिहीबार त्यहाँ पुगेर पछिल्लो अवस्थाबारे जानकारी लिएको छ। अनुगमनपछि प्रतिक्रिया...