बहुअपाङ्गता भएकी गर्भवतीको उद्दार
आठ महिनाको गर्भ रहेकी झापा बाह्रदशी ५ की बहुअपाङ्गता भएकी १६ वर्षीय किशोरीको उद्दार गरिएको छ। उनलाई अहिले कोशी अञ्चल अस्पताल बिराटनगरको एकद्वार संकट व्यवस्थापन विभाग ( ओसीएमसी डिपार्ट ) मा राखिएको जनाइएको छ। नेपाल रेडक्रस सोसाइटी झापाको सहयोग...