बसन्त ढुंगाना

चितवनस्थित भरतपुर कोरोना परीक्षण प्रयोगशालामा गरिएको परीक्षणबाट कोरोना पोजेटिभ देखिएका पुरुष भारतबाट आएको खुलेको छ। पूर्वि नवलपरासीस्थित देवचुली नगरपालिका- १२ स्थायी घर भएका ४९ वर्षिय संक्रमित पुरुष भारतको कलकत्ताबाट रक्सौल नाकाहुँदै नेपाल आएका थिए। भारतबाट नेपाल एक्लै आएको उनी रक्सौँलबाट घर नगई बैशाख ३० गते राति भरतपुर कोरोना विशेष...