बर्दघाट नगरपालिका नवलपरासी

नवलपरासीको बर्दघाट नगरपालिकाले ६० बर्षको उमेरसम्म सेवा गर्ने महिला स्वास्थ्य स्वयंसेविकालाई २ लाख रुपैयाँ रकम दिएर बिदाइ गर्ने कार्यक्रम अगाडि ल्याएको छ। स्वयंसेविकालाई कामप्रति प्रोत्साहन र हौसला प्रदान गर्ने उद्देश्यले महिला स्वास्थ्य स्वयंसेविकालक्षित कार्यक्रम ल्याएको नगरपालिकाको भनाइ छ। ६० बर्ष उमेर नपुग्दै काम छाड्ने महिला स्वास्थ्य स्वयंसेविकाले भने उक्त...