काठमाडौंमा बर्डफ्लु भेटियो
काठमाडौंको तारकेश्वर नगरपालिका फुटुङमा बर्डफ्लु देखिएको छ । नगरपालिका–७, फुटुङको हाँस र टर्कीमा बर्ड फ्लु भेटिएको पशु सेवा विभागले जनाएको छ। फुटुङमा संकलन गरिएको नमूनालाई केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको पीसीआर परीक्षण पछि बर्ड फ्लु देखिएको हो। शुक्रबार...