बयालपाटा अस्पताल

जागिर गुमाएपछि आत्मदाह गरेका कर्मचारीको परिवारलाई बयालपाटा अस्पतालले रोजगारी तथा आर्थिक सहायता दिने जनाएको छ। घटनाको चारदिनपछि अस्पतालले एक विज्ञप्ति जारी गरेर यस्तो निर्णय सार्वजनिक गरेको हो। अस्पताल प्रशासनले ३२ जना कर्मचारीको करार सम्झौता नविकरण नगरेपछि सरसफाइ कर्मचारी सिद्धार्थ आउजीले अस्पतालमै आत्मदाह गरेका थिए। घटनाको देसव्यापी विरोध भएपछि अस्पताल...